13 Jul 2015
7 Jul 2015
यसो गर्नसके कसो होला
गर्मीयाममा होस् वा अरू कुनै समारोहमा होस् हामी पेय पदार्थको रूपमा कोक, फेन्टा, पेप्शी, आदि प्रयोग गर्ने गर्दछौं / यसरी हामीले प्रयोग गरिसकेका प्लास्टिकका बोतलहरूलाई फ्याल्ने गरेका छौं / तर अबदेखि यसलाई फ्यालेर होईन कलात्मकरूपले विभिन्न सामग्री बनाएर प्रयोगमा ल्याउन सक्छौं / अझ भन्ने होभने थोरै लगानी गरेर आफ्नो घरबाट नै व्यवसाय संचालन गर्न सक्छौं र प्रशस्त मात्रामा फाईदा गर्नसक्छौं / यो एकपटक हेरौं त ..... बनाउने विधि पनि यहीं नै छ /
Subscribe to:
Posts (Atom)