13 Jul 2015

मौकामा चौका

मौकामा चौका हान्न कसैले बाँकी राख्दैन। यस्तै मौकामा चौका हाने यी गुरुजीले पनि। रोकेको बसमा गुरुहरुले चुरोट  तानेको त देखेको हो तर गुड्दै गरेकोमाचै थिएन। बस थियो चक्रपथ परिक्रमा  गर्ने। अनौठो  लाग्यो। फोटो नलिकन सकिन।

No comments:

Post a Comment