
विरुद्ध रोकथामका उपायहरु सम्बन्धी सैदान्तिक तथा व्यवहारिक ज्ञान दिलाईएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा विश्व स्वास्थ्य संघको मापदण्ड अनुसार ५४ वटा टेन्ट खडा गरी ९ वटा Cluster मा विभाजन गरी प्रत्येक टेन्टमा २ जना व्यक्ति रहने गरी तयार गरिएको थियो । सहभागी प्रशिक्षार्थीहरुले आफू कार्यरत युनिटहरुमा गई कोरोना भाईरस (कोभिड-१९) सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरी आवश्यकता बमोजिम स्थानीय स्तरमा Quarantine Camp Set up गरी Infection Prevention & Control सम्बन्धी कार्य गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो/ नेपाल सरकारको निर्णय बमोजिम कोरोना भाईरस (कोभिड-१९) को उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न नेपाली सेना प्रतिवद्ध रहेको छ। आजका दिनसम्म एक जनालाई मात्र कोरोना संक्रमण देखिएको तर ती व्यक्ति पनि ठीक भईसकेका छन्।यो लिंकमा गएर COVID-19 को बारेमा जानकारी लिन सकिन्छ। https://www.worldometers.info/coronavirus/
(फोटो र समाचार : https://www.nepalarmy.mil.np/ बाट )
No comments:
Post a Comment